खेलकुद
-
Top 3 Feature Posts
प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिताको उपाधी आर्मीका नरेन्द्रले हातपारे
तनहुँको घिरिङ गाउँपालिकामा आयोजना गरेको प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिता-२०७९ को उपाधी त्रिभुवन आर्मीका नरेन्द्र सिं रावत हातपारेका छन् । घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाले शनिवारसञ्चालन गरेको प्रतियोगितामा ५० मिनेट ४६ सेकेण्डमा १५ किलोमिटर दुरी पार गर्दै रावतले उपाधी हातपार्न सफल भएका हुन् । उक्त दुरी…
पुरा पढ्नुहोस -
खेलकुद
फागुन १२ र १३ गते दमौलीमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड हुने
जिल्ला खेलकुद विकास समिति तनहुँले दमौलीमा फागुन १२ र १३ गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड सञ्चालन गर्ने भएको छ । जिल्लाका दशवटै पालिकामा विद्यालयहरु बीच पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि अब जिल्लास्तरीय रनिङशिल्ड गर्न लागिएको हो । व्यास-१ भादगाउँस्थित निर्मल माविको खेलमैदानमा रनिङशिल्ड सञ्चालन गरिने समितिका अध्यक्ष…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा व्यवस्थित खेलमैदान नभएपनि खेल गतिविधि बढ्दै
तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गोरखाका बोगटीले जिते रोटर्याक्टको खुल्ला दौड प्रतियोगिताको उपाधि
रोटर्याक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटीले जितेका छन् । क्लवले आइतबार दमौलीमा आयोजना गरेको २०औं स्व. रो. सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको ९ किलोमिटर दुरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधी हातपार्न…
पुरा पढ्नुहोस -
खेलकुद
बन्दिपुरमा प्रथम अध्यक्ष कप प्रतियोगिता हुने
तनहुँको बन्दिपुर गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता गरिने भएको छ । यहि फागुन १२ गतेबाट वडा नम्बर ४ भुमर्से स्थित पालिकास्तरीय खेलमैदानमा अध्यक्ष कप संचालन गर्न लागिएको हो । खेलमार्फत अनुशासन र गतिशिलता दिनको लागि प्रथम अध्यक्ष कप आयोजना गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सत्यवतीले जित्यो अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि
तनहुँको दमौलीमा सञ्चालन गरिएको अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिताको उपाधि दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले जित्न सफल भएको छ । हैरान्स क्लवद्वारा आयोजित उक्त प्रतियोगिताको बुधबार भएको फाइनल खेलमा छात्रछात्रातर्फको दुवै उपाधि सत्यवती हातपार्न सफल भएको हो । छात्रतर्फ बाराही आवासीय माध्यमिक विद्यालयलाई सत्यवती माविले २६-२०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता
तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । हैरान्स क्लवले व्यास नगरपालिका-३ मा सोमबारदेखि प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सञ्चालन गरेको हो । खेलमार्फत् पर्यटन प्रबर्द्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले बताए । पछिल्लो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
होरालो सारदा शिक्षा सदनले जित्यो भनु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड
तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको चौथो भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भानु-२ को होमराज लोहनी सारदा शिक्षा सदन माध्यमिक विद्यालयले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ भानुको शिक्षा, युवा तथा खेलकुद शाखाले वडा नं. २ को सुन्दर प्राथमिक…
पुरा पढ्नुहोस -
खेलकुद
भानुमा खेलकुद प्रतियोगिता हुने
तनहुँको भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले माघ २६ देखि २८ गतेसम्म भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले भानु-२ स्थित सुन्दर प्राविको गोठेरी खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको भिमादमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
तनहुँमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना हुँदै आए पनि जिल्लामा भलिबलका खेल निकै कम मात्रामा हुने गरेको छ । तनहुँको भिमादमा वडा मिश्रित खुला भलिबल प्रतियोगिता हुन लागेको हो । तेस्रो भिमाद महोत्सवको अवसर पारेर भलिबल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४४ किलोमिटर दुरीको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बिशालले जिते
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास-७ का जर्सी नं. ३२ का विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन तीन घण्टा २६ मिनेटमा…
पुरा पढ्नुहोस -
खेलकुद
छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९
तनहुँको भिमाद नगरपालिकाले सञ्चालन गरेको छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९ मा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरु । उक्त प्रतियोगितामा जनज्योति मावि प्रथम, अमर भूपू द्वितीय हुन सफल भएका छन् । प्रतियोगिताको छात्र भलिवल तर्फअमर भू.पु. बोर्डिङ्ग स्कुल प्रथम, जनज्योति मा.वि. द्वितीय…
पुरा पढ्नुहोस