खेलकुद
-
खेलकुद
दमौलीमा रोटर्याक्टको दौड प्रतियोगिता हुने
रोटर्याक्ट क्लब अफ दमौलीले स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लबले फागुन १५ गते शनिबार १८औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । क्लबका अध्यक्ष…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको ऋषिङमा पालिका स्तरीय भलिबल प्रतियोगिता गरिने
तनहुँको ऋषिङ गाउँपालिकाले पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले यही फागुन १५ गते वडा नं. ४ को थप्रेकमा उक्त प्रतियोगिता गर्ने तयारी गरेको हो। गाउँपालिकाले आइतबार पत्रकार सम्मेलन गरी पालिका स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी गराए ।…
पुरा पढ्नुहोस -
खेलकुद
म्याग्देमा नवौं आदर्श तथा चौथो तारा स्मृति कप हुने
तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना क्लवले फागुन २४ गतेदेखि नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । ‘युवाको कामना सकारात्मक परिवर्तनमा आदर्श नमूना’ भन्ने नाराका साथ क्लवले एघारौ वाषिर्कोत्सव तथा समाजसेवी स्व. ताराराज रानाको सम्झनामा फुटबल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पोखरामा सम्पन्न मुख्यमन्त्री कप विजेतालाई जिल्लामा सम्मान
भञ्ज्याङ समाचारदाता (दमौली) पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आइतबार स्वागतसहित बजार परिक्रमा गराइएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फप्रथम र महिलातर्फतृतीय भएको टोलीलाई जिल्ला भलिबल संघ तनहुँले दमौलीमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बस्नेत र ठकुरीको जोडीले पायो मेयर कप व्याडमिन्टनको उपाधि
७१औं प्रजातन्त्र दिवसका अवसरमा तनहुँको दमौलीमा व्यास नगर व्याडमिन्टन क्लवले आयोजना गरेको तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल बस्नेत र प्रनिशसिं ठकुरीको जोडीले जितेको छ । धादिङका सुजन थापा र भिषण श्रेष्ठ जोडीसंग शनिबार भएको फाइनल प्रतिस्पर्धामा ए लेभलतर्फको उपाधि बस्नेत र ठकुरीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चौथो भिमाद मेयर कप-२०७७ मा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता (फोटोफिचर)
तनहुँको भिमाद नगरपालिकामा चौथो भिमाद मेयर कप-२०७७ शुरु भएको छ । नगरपालिकाकाले ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति-समृद्ध भिमादका लागि स्वास्थ जनशक्ति’ भन्ने नाराका साथ चौथो भिमाद मेयर कप आयोजना गरेको हो । नगर खेलकुद विकास समितिको संयोजनामा शुक्रबारदेखि सञ्चालन गरिएको खुल्ला वडास्तरीय महिला तथा पुरुष भलिबल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
न्यू स्टारको फुटबल प्रतियोगितामा आयोजक विजयी
भञ्ज्याङ समाचारदाता (दमौली) न्यू स्टार युनाइटेड क्लबले सञ्चालन गरेको सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक न्यू स्टार युनाइटेड ‘सी’ विजयी बनेको छ । दमौलीको बीपी वन वाटिकाको खेल मैदानमा बुधबार भएको फाइनल प्रतियोगिता दोभान युवा क्लब ‘ए’लाई ३-० गोलअन्तरले पराजित गर्दै न्यू स्टार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
म्याग्दे-७ हर्षपुरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि बन्दिपुरले उचाल्यो
भञ्ज्याङ समाचारदाता (म्याग्दे) म्याग्दे गाउँपालिकाको ज्योति युवा क्लब हर्षपुरले सञ्चालन गरेको भलिबल खेल प्रतियोगिताको उपाधी बन्दिपुरले उचालेको छ । क्लवले म्याग्दे-७ हर्षपुरमा आयोजना गरेको गाउँ तथा वडास्तरीय भलिबल प्रतियोगितामा आयोजक ज्योति युवा क्लब हर्षपुर टिमलाई हराउँदै बन्दिपुरले उपाधि जितेको हो । बिजेता टिमलाई म्याग्दे गाउँपालिकाका…
पुरा पढ्नुहोस -
खेलकुद
राजनीतिक परिस्थिति हेरेर राष्ट्रिय खेलकूदको मिति घोषणा
रासस (पोखरा) राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको नयाँ मिति देशको राजनीतिक परिस्थितिको आंकलनपछि घोषणा गरिने बताउनुभएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरामा आयोजना हुने ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल’…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शुक्लागण्डकीमा बी र सी लेबल पुरुष, महिला तथा नवबालक ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा) तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार भीमादचोक स्थित कभर्ड हलमा आयोजित प्रथम खुल्ला बी र सी लेबल पुरुष, महिला तथा नवबालक ब्याटमिन्टन प्रतियोगिता गरिएको छ। प्रतियोगिता अन्तरगत बी लेबलको स्पर्धामा जियुस व्याटमिन्टन खैरेनीटारका कमल राना र लक्ष्मण लामाको जोडी च्याम्पियन बनेको छ । फाइनल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका १३ वर्ष मुनिका फुटबल खेलाडी छनौट गरिने
भञ्ज्याङ समाचारदाता (दमौली) अखिल नेपाल फुबल संघ (एन्फा)ले तनहुँका १३ वर्ष मुनिका खेलाडी छनौट गर्ने भएको छ । यही माघ २४ गते व्यास नगरपालिका-१ हाइस्कुलटार स्थित निर्मल माविको प्राङ्गणमा खेलाडी छनौट गरिने गण्डकी प्रदेशका महिला प्रशिक्षक सोम थापा मगरले बताए । अखिल नेपाल फुटबल संघले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगर चौथो अल्ट्रा म्याराथन नेपाल आर्मीका महतराले जिते (फोटोफिचर सहित)
भञ्ज्याङ समाचारदाता (दमौली) जिल्लाको व्यास नगरपालिकाले शुक्रबार शहिद दिवसको अवसरमा आयोजना गरेको चौथो व्यास नगर अल्ट्रा म्याराथन-२०७७ को उपाधी नेपाल आर्मीका देवराज महतराले जितेका छन् । कालिकोटका महतराले व्यास-५ स्थित मानहुँकोटदेखि व्यास-८ स्थित शहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दुरी ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा…
पुरा पढ्नुहोस