खेलकुद
-
खेलकुद
तनहुँको भिमादस्थित जनज्योति क्यामपसमा भलिवल कप–२०८१ प्रतियोगिता
भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसमा भलिबल कप–२०८१ सुरु गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा जनज्योति क्याम्पसमा “स्वतन्त्र विद्यार्थी यूनियन भलिवल कप–२०८१“ प्रतियोगिताको सञ्चालन गरिएको हो। स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा तथा क्याम्पसको संरक्षकत्वमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमहरूले भाग लिएका थिए ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो
जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गरेका व्यास र शुक्लागण्डकी नगरपालिकाका विद्यार्थी खेलाडीहरु । प्रतियोगितामा कूल १८ पदक जित्दै शुक्लागण्डकी नगरपालिकाले रनिङशिल्डको उपाधि जितेको छ । शुक्लागण्डकी नगरपालिकाले आठ स्वर्ण, छ रजत र चार कास्य पदक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
जिल्ला खेलकुद विकास समिति तनहुँले शनिबारदेखि दमौलीमा सुरु गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट सहभागि हुन आएका विद्यर्थी खेलाडीहरु । जिल्लामा व्यवस्थित खेलकुदका पूर्वाधार अभावमा खेल प्रतियोगिताहरु सहज रुपमा सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लास्थित नौ स्थानीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शुक्लागण्डकी महोत्सवको तयारी तीव्र, २ लाख पुरस्कार रासीको पालिकास्तरीय भलिबल प्रतियोगिता
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा चौथो शुक्लागण्डकी महोत्सवको तयारीलाई तीव्र पारिएको छ । शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा यही फागुन ९ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई भव्य रुपमा सफल पार्न बिहीबार अन्तरक्रिया…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगर मेयर कप व्याडमिन्टनको उपाधि घले र विकको जोडीले जित्यो
दमौली : तनहुँको दमौलीमा आयोजित व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि विपीन घले र विश्वास विकको जोडीले जितेको छ । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा शनिबार सम्पन्न फाइनल खेलमा अनिल श्रेष्ठ र कमल श्रेष्ठको जोडीलाई पराजित गर्दै घले र विकको जोडी प्रथम भएको हो…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा…
पुरा पढ्नुहोस -
खेलकुद
आँबुखैरेनी अध्यक्ष कपको उपाधि वडा नम्बर ३ ले जित्यो
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चौथो व्यास नगर महिला हाफ म्याराथनको उपाधि रोल्पाकी वि.कले जितिन्
जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन–२०८१ को उपाधि रोलपाकी आस्मा वि.कले जितेकी छन् ।व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गरी उपाधि जितेकी हुन् । ७८ औं सहिद दिवसको अवसरमा आयोजना गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुको राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्यानिकुञ्ज मावि वयापानीले जित्यो
भानु : तनहुँको भानु नगरपालिकाको नगरस्तरीय खेलकुद विकास समितिले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानु–१२ वयापानीको विद्यानिकुञ्ज माध्यमिक विद्यालयले जिन्त सफल भएको छ । वडा नं. ९ काउरेटार स्थित खेलकुद मैदानमा आयोजित प्रतियोगितामा विद्यानिकुञ्ज माविले कूल ३० स्वर्ण पदकहरू मध्ये ६ स्वर्ण,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कबड्डी खेलको प्रतिस्पर्धा गर्दै छात्राहरु
तनहुँको भानु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भएका छात्राहरु कबड्डी खेलको प्रतिस्पर्धा गर्दै । भानु–९ काउरेटारस्थित खेलकूद प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता
दमौली : तनहुँको व्यास नगरपालिकाले चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले शहीद दिवसको उपलक्ष्यमा माघ १६ गते उक्त प्रतियोगिता गर्न लागेको हो । भगवान वेदव्यासको जन्मभूमी, पराशर ऋषिको तपोभूमी दमौली र ऐतिहासिक स्थल तनहुँसुरको खेलकुदका माध्यमबाट प्रचारप्रसार गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविले जित्यो
बन्दीपुर : तनहुँको बन्दीपुरमा आयोजित अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता को उपाधि वडा नं. १ स्थित पवित्र माध्यमिक विद्यालयले जित्न सफल भएको छ । विद्यालयले नौ स्वर्ण, पाँच रजत र चार काश्य सहित प्रथम हुन सफल भएको हो । पवित्र माविले प्रथम पुरस्कार…
पुरा पढ्नुहोस