कबड्डी खेलको प्रतिस्पर्धा गर्दै छात्राहरु

तनहुँको भानु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भएका छात्राहरु कबड्डी खेलको प्रतिस्पर्धा गर्दै । भानु–९ काउरेटारस्थित खेलकूद प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । तस्विर : भञ्ज्याङ