खेलकुद
-
Top 3 Feature Posts
बन्दीपुरमा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका वडा नम्बर ४ स्थित टुँडिखेलमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका नौवटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उद्घाटन गरेका छन्। तीन दिनसम्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरको कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता : नवीन गुरुङको गोरु प्रथम
बन्दीपुर : तनहुँको बन्दिपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गरिएको छ । माघे संक्रान्ति पर्वको अवसरमा आयोजित प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ । स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम पुरस्कार जित्न सफल भएको हो । प्रतियोगितामा…
पुरा पढ्नुहोस -
खेलकुद
माघ ५, ६ र ७ गते बन्दीपुरको टुडिखेलममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा गरेको छ । यही माघ ५, ६ र ७ गते बन्दीपुर टुडिखेलमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको र प्रतियोगितामा नौ वटा विद्यालयहरूको सहभागिता सुनिश्चित गरिएको छ । गाउँपालिका शिक्षा युवा तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घिरिङमा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चन्द्रज्योती माविले जित्यो
घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासाथ पुस २५ देखि २९ गतेसम्म विभिन्न खेलकुद प्रतिस्पर्धा आयोजना गरिएको थियो । उक्त प्रतियोगिता घिरिङ गाउँपालिकाको वडा नं ४ स्थित महेन्द्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घिरिङमा विद्यालयस्तरीय भलिबल प्रतियोगिता
तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ मा आयोजना गरिएको भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार सर्वोत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
खेलकुद
चौथो ऋषिङ अल्ट्रा म्याराथनको उपाधी आर्मीका श्रेष्ठले चुमे
ऋषिङ : तनहुँको ऋषिङ गाउँपालीकाले शनिबार सम्पन्न गरेको चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जित्न सफल भएका छन् । ४२ दशमलव २ किलोमिटर दुरी २ घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गर्दै श्रेष्ठले उपाधी चुम्न सफल भएका हुन् । यस्तै,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दमौली : तनहुँको व्यास नगरपालिकाले आजबाट व्यास नगरपालिका अन्तर माध्यामिक विद्यालय स्तरीय “छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१” सञ्चालन गरेको छ । नगरपालिकाको खेलकुद समितिका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा आयोजित प्रतियोगिताको शुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले विद्यालय शिक्षासंगै विद्यार्थीहरुलाई खेलकुदका क्षेत्रमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रथम मेयर कप भलिबल प्रतियोगिता
तनहुँको व्यास नगरपालिकाको खेलकुद समितिले आयोजना गरेको ‘प्रथम मेयर कप भलिबल प्रतियोगिता’को उपाधिका लागि प्रतिस्पर्धा गर्दै वडा नंं. ६ र १३ का खेलाडीहरु । प्रतियोगितामा वडा नं. ६ ले वडा नं. १३ लाई ३–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ । प्रतियोगितामा वडा…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको शुक्लागण्डकी–१२ ले जित्यो मिलिजुली कपको उपाधि
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेमा आयोजित ७औं मिलिजुली कप पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी १२ ले जितेको छ । ३४ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक मिलिजुली युवा क्लवलाई पराजित गर्दै शुक्लागण्डकी–१२ विजेता बन्न सफल भएको हो । प्रयितेगितामा विजेता शुक्लागण्डकी–१२ लाई नगद एक लाख,…
पुरा पढ्नुहोस -
खेलकुद
एसओएस गण्डकीमा ४१औं खेलकुद दिवस
पोखरा : पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीले ४१औँ खेलकुद दिवस एक कार्यक्रमका बीच सुरु गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित त्रिदिवसीय कार्यक्रमको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले शुभारम्भ गर्दै एसओएसले समावेशी शिक्षाको सिद्धान्तलाई आत्मसात् गरी गुणस्तरीय शिक्षा…
पुरा पढ्नुहोस -
खेलकुद
खहरेटारमा साँस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारमा तमु ल्होसार पर्वको अवसरमा विविध साँस्कृतिक कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमलाई व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठले शुभारम्भ गर्दै युवाहरूलाई संस्कृतिको संरक्षणको जिम्मेवारीमा अगाडि बढाउनुपर्ने बताएका छन् । मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृति एवं…
पुरा पढ्नुहोस -
खेलकुद
रोटर्याक्ट दमौलीको सचिन स्मृति खुल्ला दौडको उपाधि गोरखाका बोगटीलाई
दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२औ स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटीले जितेका छन । तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि…
पुरा पढ्नुहोस