स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
अन्तर्राष्ट्रिय आरोग्य दिवस
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा (79th General Assembly) ले पारित अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) घोषणा अप्रिल १५ का दिनमा मनाउने अन्तर्राष्ट्रिय दिवस हो। यो दिवसको उद्देश्य केवल रोग नभएको अवस्थालाई मात्र होइन, समग्र स्वस्थ जीवन (Holistic Wellness) लाई प्रबर्धन गर्नु हो । नेपालको योग र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा विस्तारित ओपिडी सेवा प्रभावकारी
बन्दीपुर : बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपिडी सेवाबाट एक वर्षमा २४ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। अस्पतालले वि.सं. २०८२ वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा विस्तार गरेपछि यसको प्रभाव उल्लेख्य रूपमा देखिएको हो। एक वर्ष पूरा भएको अवसरमा सार्वजनिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा स्वास्थ्य क्षेत्रको विस्तार र पहुँचको सकारात्मक संकेत, नसर्ने रोगको चाप भने बढ्दो
नारायण खड्का/तनहुँ नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको एक दशक भएको छ । संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने, स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने तथा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । तर, यो संवैधानिक प्रत्याभूति व्यवहारमा कति प्रभावकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’
‘भञ्ज्याङ’ प्रकाशन आजबाट ४५औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा पोखराबाट साप्ताहिक रूपमा सुरु भएको यसको यात्रा वि.सं. २०५९ सालदेखि दैनिकका रूपमा रूपान्तरण भई दमौलीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । यो यात्राले ‘भञ्ज्याङ’लाई नेपाली पत्रकारितामा आफ्नै पहिचान स्थापित गराएको छ। यो केवल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीस्थित आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् । तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
एआई प्रविधियुक्त एक्स–रे शिविर : ऋषिङ र घिरिङका ८७३ जनाको परीक्षण, ४० जनामा क्षयरोग पुष्टि
तनहुँ : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका स्थानीय तहमा सञ्चालन गर्दै आएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त एक्स–रे शिविर प्रभावकारी बन्दै गएको छ । ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सञ्चालन गरिएका शिविरबाट कुल ८७३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यी मध्ये ४० जनामा क्षयरोग (टीबी)…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको भानुमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
दमौली : तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ । आइतबारदेखि सुरु भई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रदेश अस्पताल दमौलीमा ओपीडी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली
दमौली : प्रदेश अस्पताल दमौलीमा बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ ओपीडी -आउट पेसेन्ट डिपार्टमेन्ट) सेवा प्रणाली लागू गरिएको छ । सीमित जनशक्तिको अधिकतम प्रयोग गर्दै “क्यु म्यानेजमेन्ट” तथा “क्राउड म्यानेजमेन्ट”लाई व्यवस्थित गर्ने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको अस्पतालका प्रमुख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा अतिरिक्त ओपीडी सेवामा बढ्दो आकर्षण
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पताल मा सञ्चालन भइरहेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्दै आएको छ । सोही सेवाअन्तर्गत फाल्गुन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा
डुम्रे : बन्दीपुर गाउँपालिकाअन्तर्गत सञ्चालित बन्दीपुर अस्पतालले वडा नं. १ को डुम्रेस्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मंगलबार निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरेको छ। उक्त शिविरमा ३० जना महिला र २ जना पुरुष गरी ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा, रोगी पत्ता लगाउनै चुनौती
दमौली : तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन्। चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा…
पुरा पढ्नुहोस