स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पालोको पर्खाइ
तनहुँको भिमाद नगरपालिकाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसंग बुधबार स्वास्थ्य परीक्षणका लागि पालोको पर्खाइमा बसेका स्थानीय सेवाग्राहीहरु । भिमाद नगरका बासिन्दाहरु स्थानीयस्तरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा सेवाग्राहीको चाप बढ्दो
तनहुँ : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा सेवा लिने सेवाग्राहीको चाप बढ्दै गएको छ। चिकित्सलयबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त संख्यामा बिरामीले उपचार सेवा लिएका हुन् । कार्यालयका अनुसार श्रावण महिनामा दुई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त ओपीडी सेवामा उल्लेख्य सहभागिता
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त समयको ओपीडी सेवामा सेवाग्राहीको सहभागिता उल्लेख्य रहेको छ । अस्पतालले शुक्रबार सर्वाजनिक गरेको पुस महिनाको तथ्याङ्कमा एक हजार आठ सयभन्दा बढी सेवाग्राहीले ओपीडी सेवा लिएका छन् । अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार पुस महिनामा कुल १…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरमा गाउँमै स्वास्थ्य सेवा अभियान : “अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए – सेवाग्राही”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा बुधबार बन्दीपुर अस्पतालले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अस्पतालले गाउँमै शिविर सञ्चालन गर्ने थाहापाएपछि स्थानीय सुशिला गुरुङ पनि उपचार सेवा लिनका लागि आइपुगेकी थिइन् । २८ वर्षीया सुशिला ३२ हप्ताको गर्भवती थिइन् । आफ्नो गर्भ र गर्भमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी
पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम
गण्डकी : अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार गण्डकीमा पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर प्रतिहजार जन्ममा २० जना रहेको पाइएको छ । उक्त सर्वेक्षणको नजिताअनुसार सबैभन्दा बढी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जिपी कोइराला उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक थपियो
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जुमडाँडामा बन्दीपुर अस्पतालको गाउँघर क्लिनिक, २६ जनाले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुरस्थित बन्दीपुर अस्पतालले यही माघ महिनादेखि प्रत्येक महिनाको २५ गते बन्दीपुर वडा नम्बर ४ को सिफारिसमा जुमडाँडा क्षेत्रमा ‘गाउँघर क्लिनिक’ सञ्चालन सुरु गरेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सुरु गरिएको उक्त क्लिनिक अन्तर्गत आइतबार पहिलोपटक सेवा प्रदान गरिएको हो।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालको स्वास्थ्य शिविर : सुकौराका ६९ जना सेवाग्राही लाभान्वित
तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालको समन्वयमा महिनामा एक दिन सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम अन्तर्गत बन्दीपुर–३ स्थित सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरेको छ । उक्त शिविरमा स्थानीय ६९ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् । बुधबार आयोजित कार्यक्रममा बन्दीपुर…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा
झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट) क्यान्सरका कारण निधन भयो । क्यान्सर लागेको थाहा पाउँदा उहाँको रोग चौथो स्टेजमा पुगेको थियो । अस्पतालमा जाँच गर्दा ढिलो भइसकेको भन्दै चिकित्सकले उपचार सुरु गरे पनि चार वर्षसम्म निरन्तर उपचाररत रहँदै उहाँले संसार त्याग्नुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालको मासिक स्वास्थ्य शिविर : ८४ जनाले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले महिनामा एक दिन बन्दीपुर गाउँपलिकाभित्रका सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत मंगलबाल वडा नं. २ स्थित कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सम्पन्न गरेको छ । बन्दीपुर…
पुरा पढ्नुहोस