फाेटाे फिचर
-
२६ श्रावण २०८०, शुक्रबार ११:२३निर्माणाधिन खानेपानी ट्याङ्की
तनहुँको व्यास नगरपालिका-१ को अमिलीभञ्ज्याङमा निर्माणाधिन भादगाउँ खानेपानी तथा सरसफाई सहलगानी आयोजनाको खानेपानी संकलन ट्याङ्की । करिब २७ करोड रुपैयाँ लागतमा चार लाख लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी एक हजार ५१७ धारा वितरण गरिने भएको छ । चालु आवको भदौ १५ गतेसम्म निर्माण…
पुरा पढ्नुहोस -
२६ श्रावण २०८०, शुक्रबार ११:०७कार्यालय परिसरमा हरियाली
तनहुँको घिरिङ गाउँपालिकाको कार्यालय परिसरमा फूल तथा दुबो रोपण गरी हरियाली बनाइदै । गाउँपालिकाले कार्यालय परिसरलाई हरियाली बनाउन विभिन्न प्रजातिका बोटविरुवा तथा फूल रोपण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ श्रावण २०८०, बिहीबार १२:२०साँस्कृतिक भेषभूषा
गुरुङ समुदायको साँस्कृतिक भेषभूषामा सजिएका बालिकाहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ श्रावण २०८०, बिहीबार ११:३४हृयुपाइप राखेर राजमार्ग सुचारु गरिदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-५ कन्टारमा बुधबार सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि हृयुपाइप राखेर मर्मत सुधार गरिदै । भासिएको सडक मर्मत गरी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ श्रावण २०८०, बिहीबार ११:२३थारु समुदायको भेषभूषा
विश्व आदिवासी दिवसको अवसरमा बुधबार रुपन्देहीमा निकालिएको र्यालीमा पराम्परागत भेषभुषा सहित सहभागी थारु समुदायका महिला । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस
पुरा पढ्नुहोस -
२४ श्रावण २०८०, बुधबार १४:५८२९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै (फोटोफिचर)
२९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तनहुँका १० वटै पालिकामा बसोवास गर्ने आदिवासी जनजातिहरुले विविध कार्यक्रम गरी यो दिवस मनइरहेका छन् । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्षदेशभरि विभिन्न कार्यक्रम गरी यो…
पुरा पढ्नुहोस -
२४ श्रावण २०८०, बुधबार ११:४२झरीमा घर फर्कदै विद्यार्थी
झरीमा छाताको ओतमा घर फर्कदै विद्यार्थी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ श्रावण २०८०, बुधबार ११:३६मनाङको ङ्स्यिाङ भ्याली
मनाङको ङ्स्यिाङ गाउँपालिकामा रहेको ङ्स्यिाङ भ्यालीसँगै मस्याङ्दी नदी । तस्बिर : नवीन लामिछाने/रासस
पुरा पढ्नुहोस -
२४ श्रावण २०८०, बुधबार ११:३३विद्यार्थीको आँखा परीक्षण
केही दिन यता आँखापाक्ने रोग संक्रमण प्रकोपकै रुपमा फैलिएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले शिविर सञ्चालन गरी बालबालिकाको आँखा परीक्षण गर्दै । गाउँपालिकाले भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखापाक्ने रोग रोकथामका लागि मंगलबारबाट राम शाह माध्यमिक विद्यालयमा निःशुल्क शिविर सञ्चालन गरी आँखा परीक्षण गर्न थालेको छ ।…
पुरा पढ्नुहोस