फाेटाे फिचर
-
२७ मंसिर २०७९, मंगलवार ११:१२तनहुँको म्याग्दे गाउँपालिका-७ स्थित हर्षपुर गाउँ
तनहुँको म्याग्दे गाउँपालिका-७ स्थित हर्षपुर गाउँ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि स्थानीयले घरबास (होमस्टे) सञ्चालन गरेका छन् । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको यो गाउँलाई गाउँपालिकाले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ मंसिर २०७९, सोमबार १२:०४सडक पेटीको व्यापार
तनहुँको व्यास नगरपालिका-३ स्थित सडक पेटीम सुन्तला, बदाम लगायतका फलफूल खरिद बिक्री गरिदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ मंसिर २०७९, आईतवार ११:५५ग्राहकको पर्खाइमा सुस्ताउँदै
तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित टुडिखेलमा चटपट, पानीपुरी बेच्न बसेका एक वृद्ध ग्राहको पर्खाइमा सुस्ताउँदै । बन्दिपुरमा आन्तरिक पर्यटक आवगमनको संख्य वृद्धि भएपनि आर्थिक कारोवार सन्तोषजनक नभएको व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ मंसिर २०७९, आईतवार ११:३७तनहुँको विमलनगरमा लिखित परीक्षा
यातायात व्यवस्था कार्यालय तनहुँले शनिबार सञ्चालन गरेको चालक अनुमतिपत्रको लिखित परीक्षामा सहभागि हुन लाम्वद्ध युवायुवतीहरु । कार्यालयबाट मंसिर १८ देखि २१ गतेसम्म बायोमेट्रीक दर्ता गराएका १५२ वटा स्कुटर, मोटरसाइकल, ३३ जना कार, जीप र भ्यान गरी १८५ जनालाई चालक अनुमतिपत्रका लागि लिखित परीक्षामा सहभागि गराएको…
पुरा पढ्नुहोस -
२५ मंसिर २०७९, आईतवार ११:२९सचेतना मुलक कार्यक्रम
तनहुँको भिमाद नगरपालिकाले लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान र ७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शनिबार आयोजना गरेको सचेतना मुलक कार्यक्रममा सहभागि महिलाहरु । नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु एवं कार्यपालिकाको सदस्य लगायतको सहभागितामा दिवसको महत्व र आवश्यकाताका विषयमा…
पुरा पढ्नुहोस -
२३ मंसिर २०७९, शुक्रबार १२:१६सुन्तलाको व्यापार
चितवनको इच्छाकामना गाँउपालिका-१ मुग्लिन बजारमा ठेलामा बिक्रीका लागि राखिएको सुन्तला र किन्दै गरेका ग्राहक। चितवनसँगै गोरखा र तनहुँमा उत्पादन भएको सुन्तला यहाँ ल्याएर बिक्री गर्ने गरिन्छ । तस्बिर : कृष्ण आचार्य/रासस
पुरा पढ्नुहोस -
२२ मंसिर २०७९, बिहीबार १३:४०फुटपाथ व्यवस्थापन
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँवुखैरेनी बजार क्षेत्रमा फुटपाथ व्यवस्थापन कार्य अगाडि बढाएको छ । गाउँपालिकाले बुधबारदेखि नाला बाहेक सडकको दायाँवायाँ तीन मिटर सडक चौडा गरी फुटपाथ व्यवस्थापन गर्ने कार्य अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ मंसिर २०७९, बिहीबार १३:२१निर्बु बराहा मन्दिर
तनहुँको व्यास नगरपालिका-११ निर्बुमा निर्माण गरिएको निर्बु बराहा मन्दिर । संघ, प्रदेश, स्थानीय सरकार तथा चन्दादाताबाट संकलित ४० लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२२ मंसिर २०७९, बिहीबार १३:०९वृद्धालाई न्यानो कपडा
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा वृद्धालाई न्यानो कपडा वितरण गर्दै । गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी विभिन्न राहतका कार्यक्रम सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस