सचेतना मुलक कार्यक्रम

तनहुँको भिमाद नगरपालिकाले लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान र ७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शनिबार आयोजना गरेको सचेतना मुलक कार्यक्रममा सहभागि महिलाहरु । नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु एवं कार्यपालिकाको सदस्य लगायतको सहभागितामा दिवसको महत्व र आवश्यकाताका विषयमा चर्चा गरेका थिए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker