फाेटाे फिचर
-
२८ भाद्र २०७९, मंगलवार ११:३१मेसिनबाट कपडा बुन्दै
व्यास नगरपालिका-२ सत्यवती लाइनस्थित निरज फेसन गार्मेन्टमा मेसिनबाट स्वेटरका कपडा तयार गरिँदै । उक्त गार्मेन्टमा सिलाइकटाइ र कपडा बुन्नेतर्फ गरी ४५ जनाले रोजगार पाएका छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२४ भाद्र २०७९, शुक्रबार ११:३४सेलरोटी पकाउँदै
तनहुँको दमौली स्थित एक होटलमा सेलरोटी पकाउँदै महिला । घरकै कामधन्दामा सिमित हुने महिला पछिल्लो समय आयआर्जनमा सकृय हुन थालेका छन् । तस्बिर : पूर्ण विक/रासस
पुरा पढ्नुहोस -
२३ भाद्र २०७९, बिहीबार ११:१८विरामीलाई फलफूल
निजामती सेवा दिवस २०७९ का अवसरमा बुधबार तनहुँको बन्दिपुर गाउँपालिका स्थित बन्दिपुर अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गर्दै बन्दिपुर गाउँपालिकाका निजामती कर्मचारी तथा जनप्रतिनिधिहरु । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन ! भन्ने नाराका साथ यस वर्षको निजामती सेवा दिवस मनाइएको छ…
पुरा पढ्नुहोस -
२३ भाद्र २०७९, बिहीबार ११:०५वार्षिक समिक्षा
तनहुँको भिमाद नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठीमा सहभागि जनप्रतिनिधि र कर्मचारीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ भाद्र २०७९, बुधबार ११:५८जग्गा प्राप्तिको निवेदन दर्ताको निष्सा विरतण
तनहुँको बन्दिपुर गाउँपालिका-४ का भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा प्राप्तिका लागि दर्ता गरेको निवेदनको निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ लगायत । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ भाद्र २०७९, मंगलवार १२:०६मौलिक भेषभूषामा सजिएर नृत्यको तयारी
तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको कक्षा १२ का विद्यार्थीद्वारा सोमबार दमौलीमा आयोजित नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा मौलिक भेषभूषामा सजिएर स्वागत नृत्य गर्ने तयारीमा छात्राहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ भाद्र २०७९, आईतवार ११:५६सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ स्थित देउरालीमा सडकको टेवा पर्खाल बनाउँदै निर्माणकर्मीहरु । राजमार्गको आँवुखैरेनी-जामुने खण्डमा सडक सिमा फराकिलो बनाउने कामलाई तीब्रता दिइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ भाद्र २०७९, बुधबार ११:२७तीजमा लाखे
तनहुँको दमौलीमा मैबल भैरवनाथ गुठी समाज दमौलीले तीज पर्वका अवसरमा लाखे नाच देखाउँदै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ भाद्र २०७९, मंगलवार १३:१५क्रसर उद्योगको अनुगमन
तनहुँको बन्दिपुर गाउँपालिका-६ सारङ्घाटमा नियम विपरीत सञ्चालन गरिएको नमूना ग्रिड क्रसर उद्योगको अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा लगायतको टोली । अनुगमनका क्रममा कम्पनी भित्र गिट्टी, बालुवा तयारी अवस्थामा रहेको तर हाल बन्द भएको अवस्था भेटिएको थियो । कानुन…
पुरा पढ्नुहोस