जग्गा प्राप्तिको निवेदन दर्ताको निष्सा विरतण

तनहुँको बन्दिपुर गाउँपालिका-४ का भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा प्राप्तिका लागि दर्ता गरेको निवेदनको निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ लगायत ।


तस्विर : भञ्ज्याङ










