फाेटाे फिचर
-
१९ माघ २०७७, सोमबार ११:४९काटिने भयो करिब दुइ सय वर्ष पुरानो पिपलको रुख
पृथ्वी राजमार्गको तनहुँ स्थित डुम्रे-आँवुखैरेनी सडक खण्ड अन्तरगत आँवुखैरेनी गाउँपालिका-२ मार्किचोकको करिब दुइ सय वर्ष पुरानो चौतारो । राजमार्ग विस्तारको कार्य अगाडि बढेपछि यो चौतारो हटाउनुपर्ने भएपछि सव डिभिजन वन कार्यालय विमलनगरले छपान गरी लगत संकलन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ माघ २०७७, सोमबार ११:४८आलु खन्दै कृषक
तनहुँको शुक्लागण्डकी-८ ढोरफिर्दीका कृषकहरु आलु खन्दै । एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले वडा नं. ८ लाई आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । कृषकहरुलाई अनुदानमा विउ, मल र विषादी उपलब्ध गराएको छ । गत बर्ष राम्रो आलुको राम्रो उत्पादन…
पुरा पढ्नुहोस -
१८ माघ २०७७, आईतवार ११:४९खाना पकाउने दाउरा
तनहुँको बन्दिपुर गाउँपालिका-३ को रामकोट गाउँकी एक वृद्धा महिला खाना पकाउनका लागि दाउँराको व्यवस्थापन गर्दै । गाउँपालिकाले रामकोटलाई ग्रामीण पर्यटनको नमुना गाउँका रुपमा विकास गर्ने योजना बनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ माघ २०७७, आईतवार ११:२४महिला मजदुर
तनहुँको बन्दिपुर गाउँपालकाको बन्दिपुर बजारमा निर्माण गर्न लागिएको एक घरको ढुंगामाटो ट्याकटरमा लोड गर्ने काममा खट्टएिका महिला मजदुरहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ माघ २०७७, आईतवार ११:२०थारु समुदायको नाच
तनहुँको देवघाट गाउँपालिकाले शहीद दिवसका अवसरमा आयोजित एक कार्यक्रममा थारु समुदायको साँस्कृतिक नाच प्रस्तुत गर्दै । गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा शहीद दिवस मनाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ माघ २०७७, शुक्रबार १४:०८व्यास नगर चौथो अल्ट्रा म्याराथन नेपाल आर्मीका महतराले जिते (फोटोफिचर सहित)
भञ्ज्याङ समाचारदाता (दमौली) जिल्लाको व्यास नगरपालिकाले शुक्रबार शहिद दिवसको अवसरमा आयोजना गरेको चौथो व्यास नगर अल्ट्रा म्याराथन-२०७७ को उपाधी नेपाल आर्मीका देवराज महतराले जितेका छन् । कालिकोटका महतराले व्यास-५ स्थित मानहुँकोटदेखि व्यास-८ स्थित शहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दुरी ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा…
पुरा पढ्नुहोस -
१६ माघ २०७७, शुक्रबार ११:४६बन्दिपुर गाउँपालिकाको ग्रामीण पर्यटन प्रवर्द्धन अभियान (फोटोफिचर सहित)
भञ्ज्याङ समाचारदाता (बन्दिपुर) ‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार : समृद्ध बन्दिपुर निर्माणको मूल आधार’ भन्ने उद्घोषका साथ अगाडि बढेको बन्दिपुर गाउँपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले तनहुँको निर्वाचन क्षेत्र नं. १ अन्तरगत तीन वटा स्थानीय पालिकालाई साइकल लेनबाट जोडेर…
पुरा पढ्नुहोस -
१६ माघ २०७७, शुक्रबार ११:०९सडक स्तरोन्नती
तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्युरिदोभान मोटर मार्ग स्तरोन्नतीको काममा खट्टएिका मजदुर । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ माघ २०७७, बिहीबार ११:४५शुक्लागण्डकीले फोहोर व्यवस्थापनको नाममा डेढ करोड सक्यो, उपलब्धी शून्य
राजकुमार आले (दुलेगौंडा) जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखिनै तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरलाई मोहरमा रुपान्तरण गर्ने चर्चा चलेको थियो । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल अब करिब डेढ वर्ष मात्र बाँकी छ । तर, शुक्लागण्डकी नगरपालिकाबाट निस्कने फोहोरको अझै उचित व्यवस्थापन हुन सकेको छैन । नगरमा फोहोर व्यवस्थापनको…
पुरा पढ्नुहोस