कोभिड-१९ बिरुद्ध खोप अभियानको अभिमुखिकरण

स्वास्थ्य कार्यालय तनहुँले आयोजना गरेको कोभिड-१९ रोग विरुद्ध खोप अभियान २०७७/०७८ को जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना गोष्ठीमा सहभागि स्वास्थ्यकर्मीहरु । बन्दिपुर-५ को मर्स्यादी रिभर भ्यूमा आयोजित गोष्ठीमा ब्यास र भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ