मनोरन्जन
-
मनोरन्जन
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आन्तरिक पर्यटक आकर्षित गर्दै भिमादको मगर लाफा भिलेज
तनहुँको भिमाद नगरपालिकास्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेज पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवर्द्धन गर्दै आएको यो रिसोर्ट पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको छ । पत्रकार प्रताप रानाको व्यक्तिगत लगानीमा सो रिसोर्ट सञ्चालनमा आएको आगामी…
पुरा पढ्नुहोस -
मनोरन्जन
गायक तथा संगीतकार रेशमको कौडा गीत ‘साइली’ सार्वजनिक (भिडियोसहित)
वरिष्ठ गायक तथा संगीतकार रेशम गुरुङको शब्द/संगीत रहेको कौडा गीत ‘साइली” सार्वजनिक गरिएको छ । ‘रिपा’ फिल्मको ‘साइली’ बोलको कौडा चुट्का गीत सार्वजनिक गरिएको हो । रोधी डिजिटलको अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको कौडा चुट्का गीतमा दुर्गा गुरुङ, तेजेन्द्र दुरा, मनाङ गुरुङ, निरु श्रीस मगर,…
पुरा पढ्नुहोस -
मनोरन्जन
नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा
नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गर्नुभएको छ । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री…
पुरा पढ्नुहोस -
मनोरन्जन
तनहुँ लमजुङको ठाडोभाका गीत र गायिका उत्तम गुरुङ
तनहुँ, लमजुङ, कास्की र गोरखाका पाखा पखेरामा गुञ्जने लोक भाकाहरुमा लमजुङ-तनहुँको ठाडोभाका गीत पनि एक हो । लमजुङ जिल्लाको कर्पुटार उध्दभव स्थल भएता पनि यस्को उर्वरभूमि तनहुँको भानु-११ पुतलीबजार, भानु-१३ मिर्लुङ्को पोखरीछाप र व्यास-६ शिःसाघाट बजारहरु प्रमुख मानिन्छन् । यस्का अतिरिक्त दमौलीको माघे संक्रान्तिको जात्रा,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका मगर समुदायले मनाए माघे सकराती पर्व (तस्विरहरु)
आदिवासी मगर समुदायले तनहुँमा विविध कार्यक्रम गरी माघे सकराती पर्व मनाएका छन् । तनहुँका १० वटै पालिकामा बसोवास गर्ने मगर समुदायले विविध कार्यक्रमको आयोजना गरी माघे सकराती मनाएका हुन् । ‘मगरात सभ्यताको संरक्षण-सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती-२०७९ भव्यताका साथ मनाऔं’…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा अनुराधा कोइरालाको साथमा गर्ल्स नाइट हुने
तनहुँको दमौलीयान्स युथ क्लबले दमौलीमा गर्ल्स नाइट कार्यक्रम गर्ने भएको छ । माघ ३ गते वमेन इमपावरमेन्ट सोसियल क्याम्पेन अन्तर्गत गर्ल्स नाइट आयोजना गर्न लागिएको क्लवले जनाएको छ । उक्त कार्यक्रमको मुख्य आकर्षा नेपालकी प्रसिद्ध समाजसेवि एवं माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो (२०१०) अनुराधा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नविन, ज्योति र शंकरले दर्शक नचाए, आज पशुपति, किरण र मन्जु आउने
तनहुँको दमौलीमा सञ्चालित पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको सातौं दिन बिहीबार चर्चित गायक गायिकाको प्रस्तुति रहेको थियो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको सातौं दिन चर्चित गायक नविन पौडेल, गायिका ज्योति लोहनी र गायक शंकर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु (तस्विर सहित)
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा पाँचौं आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सञ्चालन गरेको छ । महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुले आ-आफ्नो जातिय पहिचान झल्कने भेषभूषामा सजिएर दमौलीमा साँस्कृतिक झाँकी प्रदर्शन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको ऋषिङ गाउँपालिका कौरा नृत्य संरक्षण गर्दै
मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षण गर्न ऋषिङ गाउँपालिकाको कार्यालयले चासो देखाएको छ । उक्त नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले बिहीबार वडास्तरीय कौरा नाच प्रतियोगिता गरेर संरक्षणमा चासो देखाएको हो । गाउँपालिकाको १३औँ गाउँसभाको अवसरमा गरिएको प्रतियोगितामा आठवटै वडाका मगर समुदायका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रेमराजा महतको बन्दिपुर मोह : बन्दिपुरैमा-२ ढुंगेधारै बोलको गीत सार्वजनिक (भिडियो सहित)
वरिष्ठ लोकगायक प्रेमराजा महतको चर्चित बन्दीपुरैमा गीत पछि बन्दीपुरैमा-२ ढुंगेधारैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । ‘बन्दीपुरैमा माया भेटियो …….’ गीतको सफलतापछि महतले ढुंगेधारैको गीत ल्याएका हुन् । महतको शब्द संगीत रहेको गीतमा महत र शान्तिश्री परियारले स्वर भरेका छन् । अमेरिकालाई कर्मथलो बनाएर पनि…
पुरा पढ्नुहोस -
मनोरन्जन
पोखरामा ‘नैनताल’
‘नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए । प्रदर्शनी केन्द्रमा ठेलमठेल…
पुरा पढ्नुहोस