विज्ञान प्रविधि
-
Top 3 Feature Posts
आदिकवि भानुभक्त क्याम्पस दमौलीमा सूचना प्रविधिको बुट क्याम्प सञ्चालन
दमौली : तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा सूचना प्रविधिको बुट क्याम्प सञ्चालन गरिएको छ । क्याम्पस र बिआइसिटी कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरूको साझा संस्था एबिआइटी क्लबले संयुक्त रुपमा बुट क्याम्पस सञ्चालन गरेका थिए । बुट क्याम्पमा रोबोटिक्स र आइओटी विषय अन्तर्गतको पिविसी डिजाइनिङ सम्बन्धमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उहाँहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन । रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
अनलाइनमार्फत जीवनसाथी खोज्न ‘लमी’
गण्डकी) : पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् । कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
के हो फेसबुक रेटिगं, घट्दा के असर गर्छ ?
फेसबुक प्रयोगकर्ताहरुले फेसबुक अकाउन्ट तथा पेजहरुमा अवश्य पनि रेटिगं नामक शब्द सुन्न भएको होला । तर, फेसबुक रेटिगं के हो ? यसले कसरी काम गर्छ ? यो किन आवश्यक छ र घट्दा अथवा बढ्दा के हुन्छ भन्नेकुरा थाहाँ नहुन सक्छ । आज हामी फेसबुक रेटिगं…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
दुलेगौंडाका बाह्र वर्षीय बालकले बनाए विद्युतीय स्कुटर
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौँडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कुटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामै विद्युतीय स्कुटर बनाएर सफल परीक्षण गरेका हुन् । महँगो इन्धनको विकल्पमा विद्युतीय स्कुटर बनाउने इच्छा जागेकाले सात…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणाले बढे
काठमाडौँ : पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन…
पुरा पढ्नुहोस -
विचार
वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु
विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भयो । केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हँुदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपिका साइटहरुबाट नेपाल सरकारका वेबसाइट खुल्न सकेन । त्यसको २३ दिनपछि…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
एआईको खतरनाक अवतार, महिलाका तस्वीरबाट कपडा हटाउँदै
काठमाडौं । विभिन्न गलत कामहरुमा समेत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सुरु भएको छ । ग्राफिका नामक एक सोसल नेटवर्क विश्लेषण कम्पनीले यसको खुलासा गरेको छ । कम्पनीले तयार पारेको रिपोर्ट अनुसार आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट महिलाहरुका नग्न तस्वीर तयार पार्ने एप तथा वेबसाइटहरुको लोकप्रियता तीव्र…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’, के–के छन् सुविधा ?
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी
म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना,…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका पारित
सरकारले फेसबुक, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता हुनु पर्ने गरी निर्देशिका तयार पारेको छ । मन्त्रिपरिषद्ले बिहीबार स्वीकृत गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुनुपर्ने प्रावधान गरेको हो। निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि सूचना…
पुरा पढ्नुहोस