विज्ञान प्रविधि
-
विज्ञान प्रविधि
विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन् : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शैक्षिक गुणस्तर सुधार गर्न भिमादका सामुदायिक विद्यालयलाई कम्प्युटर
तनहुँको भिमाद नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियानकैरुपमा कम्प्युटर वितरण गर्न थालेको छ। ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान अन्तर्गत नगरपालिको ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरेको छ । नगरपालिकाले कम्प्युटर उपलब्ध गराएपछि विद्यालयको कामकाजका लागि अरुको भर पर्नुपर्ने अन्त्य भएको विद्यालयहरुले बताउने गरेका…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
फेसबुक प्रयोगकर्ताका फोनमा खतरनाक एप, युजरनेम र पासवर्ड चोरी हुँदै
फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाले शुक्रबार आफ्ना प्रयोगकर्ताहरुलाई सचेत गराएको छ । कम्पनीले १० लाख भन्दा धेरै प्रयोगकर्ताहरुको फोनमा अन्जानमै यस्ता एपहरु डाउनलोड भएका छन् जसले उनीहरुको पासवर्ड चोरिरहेका छन् । ती एपहरुलाई प्रयोगकर्ताका सोसल मिडिया प्लाटफर्मका डाटा चोरी गर्नकै लागि डिजाइन गरिएको…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
बन्द हुने भयो इन्टरनेट एक्स्प्लोरर
इन्टरनेट एक्स्प्लोरर बन्द हुने भएको छ । २७ वर्ष पुरानो यो वेब ब्राउजर जेठ १ (बुधबार) बाट सधैंका लागि बन्द हुने माइक्रोसफ्टले जनाएकाे छ । सन् १९९५ मा विन्डोज ९५ को एड–अन प्याकेजका रूपमा इन्टरनेट एक्स्प्लोरर सुरु भएकाे थियो । माइक्रोसफ्टको प्याकेज किन्दा एक्स्प्लोरर सित्तैमा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
प्लेन दुर्घटनापछि चर्चामा आउने ‘ब्ल्याक बक्स’ के हो ?
ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन् ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
डिजिटल विश्वको साइड इफेक्ट : स्क्रिन टाइम बढ्नाले बच्चाको आखासंगै पुरै स्वास्थ्य खराब
डिजिटल ग्याजेटको धेरै प्रयोग हामी सबैका लागि हानिकारक छ । कोरोना भाइरसमा पढाइदेखि काम सबै अनलाईन भएको छ । जर्नल अफ सकूल हेल्थमा प्रकाशित एक हालैको अनुसन्धान अनुसार यी दुुई वर्षको अवधिमा बच्चामा स्क्रिन समय बढ्नाले नराम्रो असर परेको छ । यो अनुसन्धान बेलायतको एंग्लिया…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध कारवाही
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ । ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
कसरी बन्यो इन्टरनेट युगको चर्चित चिन्ह @ ? यस्तो छ इतिहास !
कहिलेकाहीँ यस्तो हुन्छ कि कतिपय खोज तथा आविष्कारहरु गलत समयमा हुन्छन् । उदाहरणका लागि टिन ओपनर, जुन टिन बन्नुभन्दा ५० वर्ष अगाडि नै बनेको थियो । स्मरण रहोस् पहिलो फ्याक्स मेसिन सन् १८४३ मा बनाइएको थियो । @ को आविष्कार चाहिं आजभन्दा ५ सताब्दी अगाडि…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
चौथौं नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेबाट
ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । ‘ब्रिङ बेस्ट ब्रेन’ मुख्य थिम सहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्ष भन्दा मुनिका विद्यार्थीहरूले सहभागी…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘फ्लोड प्रेडिक्सन सिस्टम’ले जित्यो प्रथम पुरस्कार
१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सन्चालन गरेको ‘नेपाल आईओटी च्यालेन्ज’ मा आइओटि सँग संबंधित विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रममा अवलोकनकर्ताको भोटिङको आधारमा ‘लुसि’ टिम प्रथम हुन सफल…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
बालबालिकालाई सेक्स र ड्रग्स पस्किँदैछ टिकटक
टिकटकमा आफ्नो एकाउन्ट खोलेपछि एक १३ वर्षीय प्रयोगकर्ताले ‘अन्ली फ्यान्स’ सर्च गर्न थाले । ‘अन्ली फ्यान’ एडल्टको मनोरञ्जनका लागि आवश्यक सामाग्री अपलोड गर्न चिनिएको साइट हो । यसपछि यी प्रयोगकर्ताले केही भिडियोहरू हेरे, जसमा दुइ वटामा पोर्नोग्राफी पनि बेचिरहेको थियो । यसपछि यी प्रयोगकर्ताले ‘फर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल
सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ । हालै भएको एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ । ‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सन्…
पुरा पढ्नुहोस