विज्ञान प्रविधि
-
Top 3 Feature Posts
डिजिटल जोखिममा बालिका
“मायाका कुरा गर्ने, अश्लिल फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्” १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भन्नुभयो, “मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको प्रयास नै गरिन्, कतिले आत्महत्या नै गरेका छन् । सामाजिक सञ्जालको सही प्रयोगभन्दा पनि दुरुपयोग भइरहेको छ । त्यसको प्रत्यक्ष मारमा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड
माइक्रोसफ्ट कम्पनीको बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम अन्ततः आम प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । विन्डोज ११ सपोर्ट गर्ने कम्प्युटरहरुमा अब यसलाई निःशुल्क रुपमा डाउनलोड गरी अपग्रेड गर्न सकिनेछ । विश्वका दोश्रो मूल्यवान कम्पनीको रुपमा रहेको माइक्रोसफ्टका लागि विन्डोज ११ को सार्वजनिकीकरण कोशेढुंगाको रुपमा रहेको…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव
युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । युरोपेली आयोगले एकै प्रकारको चार्जर भएमा विद्युत खपत पनि कम हुने र चार्जर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा
नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बेलचौतारा सोलार फार्मबाट ५ मेगावाट विद्युत उत्पादन, राष्ट्रिय प्रशारण लाइनमा जोडियो
सौर्य विद्युत उत्पादनका लागि नेपालमा पहिलो सम्झौता गरिएको तनहुँको शुक्लागण्डकी नगरपालिका-५ वेलचौतारा सोलार फार्मबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको छ । करिब ४२ करोड रुपैयाँको लागतमा तयार गरिएको सोलार फार्मबाट ५ मेगावट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको हो । चार…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?
तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् । यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?
आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
एसइई अफर सार्वजनिक, ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा
नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
बालबालिकामा अनलाइन गेमको कुलत, ६५ हजार रुपैयाँ हारेपछि आत्महत्या
इन्टरनेट मानिसको आधारभूत आवश्यकता मात्र बनेको छैन समस्याको कारक पनि बनिरहेको छ । एकातर्फ अनलाइन गेम निर्माता कम्पनीहरुले अर्बौँ डलर आम्दानी गरिरहेका छन् भने अर्कोतर्फ यस्ता अनलाइन गेमको लतमा बालबालिका तथा किशोर किशोरहरु नराम्रोसँग फस्दै गएका छन् । कहिलेकाहीँ अनलाइन गेमको लत यति चर्को हुन्छ…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
घट्दै फोरजीका प्रयोगकर्ता, ९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट
पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्
जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा…
पुरा पढ्नुहोस -
रोचक खबर
१२ वर्षका बालकले करिब ५ लाख रुपैयाँको हतियार किने, आमाको खाताबाट ३ महिनामा पैसा गायब
अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ । यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३.२२ लाख भारु (पाँच लाख रुपैयाँ बढी) गुमाउनु परेको छ । यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन् ।…
पुरा पढ्नुहोस