विज्ञान प्रविधि

  • Photo of स्मार्टफोनले यसरी गर्दैछ बच्चाको मानसिक स्वास्थ्यमा क्षति

    स्मार्टफोनले यसरी गर्दैछ बच्चाको मानसिक स्वास्थ्यमा क्षति

    यदि तपाईं आफ्नो बच्चालाई कम उमेरमै स्मार्टफोन वा ट्याबलेट थमाउँदा उसको ज्ञानमा बढोत्तरी हुन्छ वा डिजिटल संसारका प्रति उसको बुझाइमा वृद्धि हुन्छ भन्ने सोच्नुभएको छ भने तपाईं भ्रममा हुुनुहुन्छ । एक अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सले लामो अध्ययनबाट निकालेको निष्कर्ष हो यो । उक्त संस्थाले सन् २०१६ बाटै मानिसहरुको मस्तिष्कलाई…

    पुरा पढ्नुहोस
  • Photo of बार्ड, च्याट जीपीटी कि बिंग ? एआईको दुनियाँमा कुन होला बादशाह ?

    बार्ड, च्याट जीपीटी कि बिंग ? एआईको दुनियाँमा कुन होला बादशाह ?

    गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ । छिटै नै कम्पनीले आफ्ना अन्य एप तथा टूलहरुमा पनि यसको सपोर्ट थप गर्नेछ । धेरै मानिसहरुले बार्डको पूर्ण संस्करणको तीव्र प्रतीक्षा गरिरहेका थिए र यस्तो प्रतिक्षाको मुख्य कारणचाहिँ च्याट जीपीटी तथा त्यसमा आधारित नयाँ सर्च इन्जिन बिंग…

    पुरा पढ्नुहोस
  • Photo of च्याट जीपीटीले ल्याउन सक्छ मानसिक उपचारमा क्रान्ति !

    च्याट जीपीटीले ल्याउन सक्छ मानसिक उपचारमा क्रान्ति !

    जब तपाईंले च्याट जीपीटीमा मलाई एन्जाइटी छ भनेर टाइप गर्नुहुन्छ । तब यसले तत्कालै फररर लेख्न सुरु गर्दछ -तपाईंले एन्जाइटीको सामना गरिरहनु भएको छ भन्ने थाहा पाउँदा म दु:खी छु । यो निकै चुनौतीपूर्ण अनुभव हुनसक्छ । तर तपाईंलाई यसका लक्षणहरु व्यवस्थापन गर्नका लागि सहयोग पुर्‍याउने केही रणनीतिहरु छन् ।…

    पुरा पढ्नुहोस
  • Photo of कस्तो छ यस वर्षको ग्रहयोग ?, लुकेका अपराधीको भण्डाफोर हुने वर्ष

    कस्तो छ यस वर्षको ग्रहयोग ?, लुकेका अपराधीको भण्डाफोर हुने वर्ष

    आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा…

    पुरा पढ्नुहोस
  • Photo of सोलर प्रविधिबाट सुख्खा टारमा सिंचाई : आकाशे पानीको भरमा खेती गर्दै आएका कृषक उत्साहित

    सोलर प्रविधिबाट सुख्खा टारमा सिंचाई : आकाशे पानीको भरमा खेती गर्दै आएका कृषक उत्साहित

    शुक्लागण्डकीको करिव ४६० रोपनी क्षेत्रफलमा अहिले सिंचाई सुविधा पुगेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका कृषकले सोलर प्रविधिबाट सिंचाई सुविधा पाउँदा उत्साहित भएका छन् । शुक्लागण्डकी नगरपालिका-१० को लोकेतिटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिंचाईको सुविधा उपलब्ध भएपछि खेतीकिसानीमा सहज भएको कृषक मिनबहादुर खत्रीले बताए । उपभोक्ता…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीको सत्यबती माविमा “स्टीम ल्याब” स्थापना

    दमौलीको सत्यबती माविमा “स्टीम ल्याब” स्थापना

    तनहुँको दमौली स्थित सत्यबती माध्यमिक विद्यालयले स्टम ल्याब स्थापना गरेको छ। गुणस्तर तथा प्रविधि शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको यस विद्यालयले व्यवस्थित रुपमा स्टीम ल्याब स्थापना गरेको हो । विद्यालयले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथमेटि्रक (स्टीम) बिषयका विद्यार्थीलाई लक्षित गरी उक्त ल्याब स्थापना गरेको विद्यालयका प्रधानाध्यापक एक बहादुर गुरुङले…

    पुरा पढ्नुहोस
  • Photo of तपाईंको स्मार्टफोन हरायो ? यी ५ काम गरिहाल्नुस्

    तपाईंको स्मार्टफोन हरायो ? यी ५ काम गरिहाल्नुस्

    स्मार्टफोन हाम्रो दैनिकीको अहम् हिस्सा बनिसकेको छ । हाम्रा हरेक कामहरु फोनबाटै गर्न सकिने भएका छन् । बैंकको काम होस् वा भुक्तानीको होस् हरेक कामका लागि स्मार्टफोन नै काममा आउँछ । मोबाइल सेवा तथा अनलाइन सेवाका कारण हातमा भएको फोनबाट चुट्कीको भरमा धेरै काम गर्न सकिन्छ । त्यसैले हामी आफ्नो…

    पुरा पढ्नुहोस
  • Photo of यी हुन् धेरै काम लाग्ने विन्डोज १० शर्टकट की

    यी हुन् धेरै काम लाग्ने विन्डोज १० शर्टकट की

    विन्डोज कम्प्युटरमा त्यस्ता केही किबोर्ड शर्टकट हुन्छन् जसले कम्प्युटरमा केही काम गरिरहँदा सहज हुनुका साथै समयको समेत बचत हुन्छ । विन्डोज १० मा यस्ता शर्टकटको लामै सूची छ । यस्ता शर्टकट कीले कोर्टाना लन्च गर्नेदेखि, अपरेटिङ सिस्टममा नेभिगेट गर्ने र डेस्कटप लेआउटलाई सजिलैसँग मिलाउने लगायत काम गर्न सकिन्छ । त्यस्ता…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ कार

    नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ कार

    नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ-ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् (एडब्ल्युएस) युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका हुन् । ‘एडब्ल्युएस’ जस्तो ‘मल्टीबिलिअन वर्थ संस्था’का पाँच आधिकारिक कर्मचारीहरूले नेपालमा एडब्ल्युएस डीपरेसर प्रतियोगिता सम्पन्न गरेका…

    पुरा पढ्नुहोस
  • Photo of विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन् : राष्ट्रसंघ

    विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन् : राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ । “मोबाइल फोन इन्टरनेट प्रयोगको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker