विचार
-
मुलधारको राजनीति किन संकटमा पुग्यो ?
नेपालको लोकतान्त्रिक यात्राले धेरै उतारचढाव पार गरेको छ । निरंकुश शासनविरुद्ध भएका आन्दोलन, जनताको बलिदान, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा मुलुकले राजनीतिक रूपमा ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। तर विडम्बना, यिनै उपलब्धिको…
पुरा पढ्नुहोस -
घोषणा धेरै, कार्यान्वयन खोइ ?
लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले जनतासमक्ष विभिन्न योजना, नीति र कार्यक्रम घोषणा गर्नु स्वाभाविक हो। तर घोषणाको वास्तविक मूल्य त्यसको कार्यान्वयनमा हुन्छ । घोषणा धेरै हुने तर परिणाम देखिन नसक्ने अवस्था सिर्जना भएमा जनतामा निराशा बढ्नु…
पुरा पढ्नुहोस -
सम्पादकीय : स्वच्छ पानीमा सहज पहुँच – भिमादको अनुकरणीय पहल
पानी जीवनको आधार हो । स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको आधारभूत अधिकार पनि हो । तर, नेपालका धेरै ठाउँमा अझै पनि यात्रु, सर्वसाधारण र बजार क्षेत्रमा आवतजावत गर्ने मानिसले सहज रूपमा शुद्ध पिउने पानी…
पुरा पढ्नुहोस -
सम्पादकीय : स्मरणमा विपी र पुष्पलाल
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसको योगदान समय बित्दै जाँदा झन् उजागर हुँदै गएको छ । नेपाली कांग्रेसका संस्थापक नेता जननायक विपी कोइराला र नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ त्यस्ता दुई…
पुरा पढ्नुहोस -
देशलाई संकटतर्फ धकेल्ने नीति
नेपाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको बीचमा अवस्थित भूराजनीतिक दृष्टिले संवेदनशील मुलुक हो। यही कारण नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित, विवेकपूर्ण र राष्ट्रिय हितमा आधारित हुनुपर्छ । कुनै पनि सरकारको पहिलो दायित्व राष्ट्रिय…
पुरा पढ्नुहोस -
सन्दर्भ ४८औं पुष्पलाल स्मृति : पुष्पलाललाई मेरो चिठी !
आदर्णीय कमरेड माहिल्दाई (पी.एल) लाल सलाम ! तपाई यस धर्तीबाट बिदा भएको पनि ४८ वर्ष बितेको छ । ०३५ साल श्रावण ७ गते तपाईको निधन भएको थियो । तपाईले अल्पायुमै यस धर्तिबाट भौतिक रुपमा विदा…
पुरा पढ्नुहोस -
आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास
काठमाडौँ : नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना,…
पुरा पढ्नुहोस -
शिक्षा र स्वास्थ्यमा कर : राजस्व संकलन कि मानव पूँजीमा अवरोध ?
राष्ट्र निर्माणका दुई आधारभूत स्तम्भ ‘शिक्षा र स्वास्थ्य’ यी दुई क्षेत्रमा गरिएको लगानीले केवल व्यक्तिको जीवनस्तर मात्र उकास्दैन, राष्ट्रको उत्पादनशीलता, सामाजिक न्याय, लोकतान्त्रिक संस्कार र दीर्घकालीन आर्थिक समृद्धिको आधार निर्माण गर्छ । त्यसैले विश्वका अधिकांश…
पुरा पढ्नुहोस -
मादी उपत्यका र नदीतटमा रहेका प्रमुख तीर्थस्थलहरु
मादी उपत्यकामा रहेका प्रमुख तीर्थस्थलहरु र तीनको संक्षिप्त वर्णन । कोलाहल पर्वत रानी गिरीका महाभारतकालमा एकजना राजा उपरीचर थिए। राजा उपरीचरको तपश्याले देवराज इन्द्रको आशन हल्लियो । देवराज इन्द्रले वशुलाई चेदी देशका राजा बनाएर पुष्पक…
पुरा पढ्नुहोस -
किन कमजोर बन्दैछ नेपालको उच्च शिक्षा ?, अव सुधार कहाँबाट सुरू गर्ने ?
हरेक वर्ष हजारौं नेपाली युवा उच्च शिक्षाका लागि विदेशिन्छन् । कोही विकसित विश्वविद्यालयको शैक्षिक वातावरण खोज्दै जान्छन्, कोही अनुसन्धानका अवसरका लागि, त कोही रोजगारीसँग जोडिने गुणस्तरीय शिक्षाको अपेक्षामा । यो केवल व्यक्तिगत आकांक्षाको विषय होइन…
पुरा पढ्नुहोस