स्वास्थ्य/जीवनशैली

  • Photo of बन्दीपुरका सबै वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने

    बन्दीपुरका सबै वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने

    तनहुँको बन्दीपुर गाउँपालिकाले स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सबै वडामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले छ ६ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख अञ्जिर भट्टर्राईले बताए । उनका अनुसार…

    पुरा पढ्नुहोस
  • Photo of ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण

    ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण

    ६८औं प्रहरी दिवस २०८० का अवसरमा तनहुँको व्यास नगरपालिका-११ दर्राई पँधेरा स्थित जनकल्याण आधारभूत विद्यालय प्राङ्गणमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण : एक वर्षमा १९ हजार जनाले सेवा लिए

    तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण : एक वर्षमा १९ हजार जनाले सेवा लिए

    तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो । एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देमा ग्रामीण भिडियो एक्स-रे सेवा

    म्याग्देमा ग्रामीण भिडियो एक्स-रे सेवा

    तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामीण भिडियो एक्स-रे मेसिनबाट गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको हो । गाउँपालिकाको सहयोगमा मंगलबारदेखि स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएपछि अब भिडियो एक्सरे सेवाका लागि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम

    तनहुँको आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम

    तनहुँको दमौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । गण्डकी प्रदेश स्तरीय बार्षिक समिक्षामा आर्थिक बर्ष २०७९/०८० मा तनहुँको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशका ११ जिल्ला मध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम हुन सफल भएको हो । उक्त आर्थिक बर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अकुपंचर…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरको रामकोटका ज्येष्ठ नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा

    बन्दीपुरको रामकोटका ज्येष्ठ नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा

    बन्दीपुर गाउँपालिकाको वडा नं. ३ रामकोटमा ज्येष्ठ नागरिकहरुलाई घर गाउँमै स्वास्थ्य सेवा प्रदान गरिएको छ । गाउँपालिकाको वार्षिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत रामकोटबाट पहिलोपटक यो सेवा सुरु गरिएको हो । पालिकाको प्रत्येक वडावडामा स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अनुसार अगाडि…

    पुरा पढ्नुहोस
  • Photo of डेङ्गु संक्रमणको “हटस्पोट” बन्दै दमौली, दैनिक सयको हाराहारिमा लक्षण सहितका संक्रमित भेटिदै

    डेङ्गु संक्रमणको “हटस्पोट” बन्दै दमौली, दैनिक सयको हाराहारिमा लक्षण सहितका संक्रमित भेटिदै

    तनहुँको सदरमुकाम दमौली डेङ्गु संक्रमणको हटस्पोट बन्दै गएको छ । बिगत हप्त दशदिन यता व्यास नगरपालिकाको शहरी क्षेत्रमा डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँ, व्यास नगरपालिका तथा अन्य सरोकारवाला निकायले डेङ्गु संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि ‘खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गरेपनि खासै प्रभावकारी बन्न…

    पुरा पढ्नुहोस
  • Photo of ढोरपाटनमा मगर भाषा लोप हुँदै

    ढोरपाटनमा मगर भाषा लोप हुँदै

    ढोरपाटन (बागलुङ) : दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले…

    पुरा पढ्नुहोस
  • Photo of रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

    रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

    मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् । क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयघात, कोभिड, डेङ्गुजस्ता रोगहरुबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरुका बारेमा…

    पुरा पढ्नुहोस
  • Photo of कसरी चिन्ने विषालु च्याउ ?

    कसरी चिन्ने विषालु च्याउ ?

    ‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker