स्वास्थ्य/जीवनशैली
-
ऋषिङमा स्वास्थ्य सेवा : आधारभूत पहुँच बढ्दै, अस्पताल र पूर्वाधार अभाव
राजेन्द्रकृष्ण श्रेष्ठ अध्यक्ष : ऋषिङ गाउँपालिका ऋषिङ गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आक्रामक रूपमा कार्यक्रम सञ्चालन गरेको छ । घरदैलो स्वास्थ्य सेवा, लक्षित रोगअनुसारका निःशुल्क शिविर र पूर्वाधार निर्माणमा प्रगति भए पनि विशेषज्ञ चिकित्सक अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार आर्थिक…
पुरा पढ्नुहोस -
घिरिङ गाउँपालिकामा स्वास्थ्य सेवा : निःशुल्क स्वास्थ्य शिविरदेखि पोषण प्रोत्साहनसम्म
होम बहादुर थापा अध्यक्ष : घिरिङ गाउँपालिका सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले विभिन्न लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरदेखि मातृ–शिशु पोषण, एम्बुलेन्स सुविधा र स्वयंसेविका प्रोत्साहनसम्मका कार्यक्रम अघि बढाए पनि विशेषज्ञ सेवा अभाव र संरचनात्मक चुनौती झेल्दै आएको छ ।…
पुरा पढ्नुहोस -
भिमाद नगरपालिकामा स्वास्थ्य सेवा : चुनौतीका बीच सेवा विस्तार, बजेट सीमित
दधिराज सुवेदी नगरप्रमुख : भिमाद नगरपालिका तनहुँको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी स्थानीय तहमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा अझै पर्याप्त प्राथमिकता दिन नसकिएको स्वीकार गरेका छन्। उनले भने, ‘हामीले भाषणमा शिक्षा–स्वास्थ्यलाई प्राथमिकता भन्छौँ, तर योजना बनाउँदा, बजेट छुट्याउँदा र कार्यान्वयनमा अझै त्यसअनुसार काम गर्न सकेका छैनौँ…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीको स्वास्थ्य सेवा : पहुँच विस्तार, पोषण सुधार र दीर्घकालीन रोग नियन्त्रणलाई प्राथमिकता
कृष्णराज पण्डित नगरप्रमुखः शुक्लागण्डकी नगरपालिका तनहुँको शुक्लागण्डकी नगरपालिकाले नागरिकको स्वास्थ्य पहुँच, पोषण सुधार र दीर्घकालीन रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गर्भवती तथा सुत्केरी आमाहरूको पोषण र स्वास्थ्य सुदृढीकरणका लागि ‘सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम’ अन्तर्गत क्याल्सियम वितरण तथा एम्बुलेन्स सेवाको निरन्तरता दिंदै…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकामा स्वास्थ्य सेवा : आधारभूत अस्पतालदेखि घरदैलो कार्यक्रमसम्म
श्रीप्रसाद श्रेष्ठ अध्यक्ष : म्याग्दे गाउँपालिका तनहुँको म्याग्दे गाउँपालिकाले स्वास्थ्य सेवालाई सहज र सरलढंगबाट उपलब्ध गराउने उद्देश्यले आधारभूत अस्पतालदेखि घरदैलोसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले एकीकृत घुम्ती सेवा कार्यक्रममार्फत नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र बनाएको बताएका छन् । उनका अनुसार पछिल्लो समय…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकामा स्वास्थ्य सेवा : उपलब्धि सँगसँगै चुनौतीका चाप
बैकुण्ठ न्यौपाने नगरप्रमुख : व्यास नगरपालिका तनहुँको व्यास नगरपालिकाले स्वास्थ्य सेवा विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि स्रोत, जनशक्ति र समन्वय अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन् । नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार नगरपालिकाभित्र १४ वडामा २९ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका र तीमध्ये ३ वटा आयुर्वेदसँग सम्बन्धित…
पुरा पढ्नुहोस -
आयुर्वेद चिकित्सामा पोषणको महत्व
परिचय आयुर्वेद केवल रोगको उपचार गर्ने पद्धति मात्र नभएर यो मानव जीवनको समग्र स्वास्थ्य र जीवनशैलीको विज्ञान हो । यसको मुख्य सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम्” अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र बिरामीको रोग निको पार्नु हो । यस उद्देश्य प्राप्तिका लागि आयुर्वेदले आहार (पोषण), विहार (जीवनशैली)…
पुरा पढ्नुहोस -
बन्दीपुर गाउँपालिकामा स्वास्थ्य सेवा : विस्तार प्रयास, उपकरण र बजेट अभाव
सुरेन्द्र बहादुर थापा अध्यक्ष : बन्दीपुर गाउँपालिका बन्दीपुर गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच विस्तार र गुणस्तर सुधारका लागि बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको छ । २४सैं घण्टा अस्पताल सेवा, निःशुल्क टिकट व्यवस्था, घरदैलो स्वास्थ्य पहुँच र स्वास्थ्य बीमा विस्तारजस्ता पहलले सकारात्मक प्रभाव देखिए पनि उपकरण अभाव, बजेट सीमितता र समन्वयको कमी प्रमुख…
पुरा पढ्नुहोस -
एलोप्याथिक उपचारबाट आजित बिरामीको आशाको केन्द्र बन्दै आयुर्वेदिक चिकित्सालय
तनहुँको प्रदेश आयुर्वेद चिकित्सालय दमौली पछिल्लो समय बिरामीको भरोसा र आकर्षणको केन्द्र बन्दै गएको छ । एलोप्याथिक औषधी सेवनबाट दीर्घकालीन रूपमा आजित भएका बिरामीहरू अहिले आयुर्वेदिक उपचारतर्फ आकर्षित हुँदै यहाँ उपचारका लागि आउने क्रम बढेको हो । ‘तनहुँसहित लमजुङ, कास्की, चितवन, गोरखा र पर्वत लगायत जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि…
पुरा पढ्नुहोस -
भानु नगरपालिकाको स्वास्थ्य क्षेत्र : भौतिक पूर्वाधार भएपनि दक्ष जनशक्ति र आवश्यक दरबन्दी अभाव
आनन्दराज त्रिपाठी नगरप्रमुखः भानु नगरपालिका तनहुँको भानु नगरपालिकाले नागरिकलाई मौलिक अधिकारका रूपमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य क्षेत्रका विभिन्न नीतिगत कार्यक्रम तयार गरी सेवा प्रवाह गर्दै आएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य सेवा विस्तार, पहुँच वृद्धि र गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् । नगरप्रमुख त्रिपाठीका अनुसार…
पुरा पढ्नुहोस