स्वास्थ्य/जीवनशैली
-
तनहुँका ३४३ जनासहित गण्डकीमा चार हजार ‘किशोरी आमा’
ढोरपाटन (बागलुङ) : कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह…
पुरा पढ्नुहोस -
काहुँशिवपुरमा विश्व स्तनपान सप्ताह
ऋषिङ गाउँपालिका–२ स्थित काहुँशिविपुर स्वास्थ्य चौकीमा सोमबार “स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मूल नाराका साथ आयोजित विश्व स्तनपान सप्ताह–२०८२ कार्यक्रमका सहभागिहरु । सहभागिहरुलाई स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षाका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा सुनौला हजार दिन अन्तरगतका आमाहरूलाई लक्षित गरी स्तनपानको महत्व, व्यवहारिक अभ्यास, पोषण, नवजात सन्तानको…
पुरा पढ्नुहोस -
तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध
घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा रहेको पालिकाको सेवा क्षेत्रमा पहिलोपटक अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरिएको हो । गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मेसिन सुन्धारा…
पुरा पढ्नुहोस -
परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग
गण्डकी : नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो । सङ्घद्वारा यहाँ आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
गण्डकी : गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो…
पुरा पढ्नुहोस -
बोआओ फोरममा स्वास्थ्य मन्त्री : जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्र्तगतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै…
पुरा पढ्नुहोस -
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
काठमाडौँ : काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्णखोप घोषणा भएका छन् । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशकअघिदेखि सुरु गरिएको थियो…
पुरा पढ्नुहोस -
आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका…
पुरा पढ्नुहोस -
तनहुँमा डेंगु संक्रमण बढ्दो : ६९ जनामा सक्रमण पुष्टि
दमौली : तनहुँमो डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । बढ्दो गर्मी र पानी परेसँगै तनहुँमा डेंगु संक्रमित देखिन थालेका हुन् । वैशाख महिनादेखि आइतबारसम्म तनहुँका ६९ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो सात दिनभित्र जिल्लाका छ जनामा डेंगु संक्रमण पुष्टि भएको…
पुरा पढ्नुहोस -
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ ।…
पुरा पढ्नुहोस