स्वास्थ्य/जीवनशैली
-
शोधकर्ताका अनुसार : कोरोना पैसा वा फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्छ
शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस नोट, फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ । अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही सतहमा केही लामो समयसम्म जीवित रहन सक्छ । यो शोध अँध्यारो एवं स्थिर तापमानमा गरिएको थियो । जबकी के पनि…
पुरा पढ्नुहोस -
तौल बढेर चिन्तित हुनुहुन्छ ?, खाना छाड्ने होइन यी कुरामा ध्यान दिनुस्
मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ । नियमित खानामा कटौती गर्ने भन्दा…
पुरा पढ्नुहोस -
साबुनपानीले हात मिचिमिची धुने गरौं, कोरोना भगाऔं
तनहुँ जिल्ला अदालत प्रवेशद्वारामा राखिएको साबुनपानीले हात धुदै सेवाग्राहीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’
प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ । साथै, शरीरका भित्रि अंगहरुमा हुने संक्रमणबाट समेत बचाउँछ । त्यति मात्र होइन रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ । विशेषज्ञका अनुसार प्राकृतिक…
पुरा पढ्नुहोस -
किन खाली पेटमा दूध नपिउने ?
आयुर्वेदका अनुसार यदि खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ । यसका साथै अन्य समस्याहरु पनि हुन सक्छन्ः १. दिनभर आलस्य र थकान महसुस विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ ।…
पुरा पढ्नुहोस -
महिलाहरुका लागि बेसार कति उपयोगी ?
एजेन्सी – हरेक घरको भान्सा पाइन्छ –बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ । बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ । यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड,…
पुरा पढ्नुहोस -
दहीसँग खानुहुँदैन यी ५ खानेकुरा
एजेन्सी – दही खान नरुचाउने कमै हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ । आयुर्वेदका अनुसार ५ खाद्यपदार्थसँग दहीको सेवन गर्नुहुँदैन । प्याज– दहीमा…
पुरा पढ्नुहोस -
गलबहादुर गुरुङको बच्चादेखि चित्र कोर्ने सोख : लकडाउनले जुरायो कला निखार्ने अवसर
गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उहाँले चित्र कोर्न थाल्नुभयो । तनहुँको भानु नगरपालिका–१३ मा जन्मिनुभएका उहाँलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उहाँले चित्र कोरिरहनुहुन्थ्यो । समय, परिस्थिति र व्यस्तताका कारण आजभोलि उहाँलाई चित्र कोर्ने…
पुरा पढ्नुहोस