Top 3 Feature Posts
-
भानुभक्त आचार्यको समाधीस्थल सतीघाटको प्रवर्द्धनमा जोड
आदिकवि भानुभक्त आचार्यको समाधीस्थल सतीघाट क्षेत्रलाई सामयिक विकास र प्रवर्द्धनका लागि स्थानीय जागरुक बनेका छन् । तनहुँको भानु नगरपालिका-१ स्थित…
पुरा पढ्नुहोस -
“सीप छ तर, बजार र मूल्य छैन”
तनहुँको देवघाट गाउँपालिका-४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त हुनुहुन्छ। आयआर्जनका लागि अन्य आयस्रोत…
पुरा पढ्नुहोस -
पर्यटनका नाममा हुने भ्रष्टाचार
अहिले जनप्रतिनिधिहरुको मुखैमा झुण्डिएको छ पर्यटनको विकास । सभा गोष्ठी र सेमिनारमा बोल्ने क्रममा पर्यटनको विकास भनेर थाक्दैनन् । आफ्नो…
पुरा पढ्नुहोस -
पानीघट्टामा मकै पिस्दै
चितवनको कालिका नगरपालिका-१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय बृद्ध नरबहादुर प्रजा । यस भेगका…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने
तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा…
पुरा पढ्नुहोस -
एकीकृत सेवा प्रवाहका लागि शुक्लागण्डकीले सञ्चालन गर्यो घुम्ती शिविर
तनहुँको शुक्लागण्डकी नगरपालिकाले घुम्ती शिविर मार्फत घरदैलोमै एकीकृत सेवा पुर्याउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । ग्रामीण…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत्को मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा
तनहुँ जलविद्युत् आयोजनको प्याकेज-१ अन्तर्गतको मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा पुर्याइएको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४०…
पुरा पढ्नुहोस -
स्थानीय उत्पादन बिक्रीका लागि तनहुँको देवघाट र बन्दीपुर गाउँपालिकामा कोसेली घर
स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको…
पुरा पढ्नुहोस -
सुन्तलाको व्यापार
तनहुँको ऋषिङ्ग गाउँपालिका-७ जौबारीका कृषकले उत्पादन गरेको सुन्तला व्यापारीहरुले खरिद गरी बजार पठाउने तयारी गर्दै । स्थानीय कृषक तथा व्यापारीहरु…
पुरा पढ्नुहोस -
म्याग्देको पन्ध्रौ गाउँसभा : चार ऐन पारित
तनहुँको म्याग्दे गाउँपालिकाले पन्धौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले सोमबार आयोजना गरेको गाउँसभाबाट चार वटा ऐन पारित गरेको छ…
पुरा पढ्नुहोस