Top 3 Feature Posts
-
महिलाको काँधमा शव
तनहुँको व्यास नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फजाँदै आश्रम सञ्चालक…
पुरा पढ्नुहोस -
गीतले सम्झाइदिएको मरौटी
‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा…
पुरा पढ्नुहोस -
एमालेको स्थानीय तह अधिवेशन : तनहुँका ८५ वटै वडामा अधिवेशनको तयारी पुरा
मंसिर १० देखि १२ गतेसम्म १०औं राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले)ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय…
पुरा पढ्नुहोस -
कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित
कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित…
पुरा पढ्नुहोस -
कृषकलाई व्याड बोका
तनहुँको ब्यास नगरपालिका-७ का अगुवा बाख्रा पालक कृषकहरुलाई बोयरजातको ब्याड बोका बितरण गर्दै वडाध्यक्ष शतिस न्यौपाने । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
ग्रामीण क्षेत्रमा खेलकुदको रौनक (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित ठुलोढुङ्गामा सिद्धबाबा युवा क्लब पया“स्वाराले आयोजना गरेको ‘नबौं सिद्धबाबा कप-२०७८’ फुटबल प्रतियोगिताको प्रि क्वटर चरणमा प्रवेशका…
पुरा पढ्नुहोस -
जमरा सेलाउन नपाउँदै चिसियो किसानको मन
दसैँको टीकालगत्तै लगातारको वर्षाका कारण यतिखेर धानबालीमा नराम्रोसँग क्षति पुगेको छ । दसैँको जमरा सेलाउन नपाउँदै खेतमापहेंलपुर भएर पाकेको धान…
पुरा पढ्नुहोस -
कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख…
पुरा पढ्नुहोस -
कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस भिमाद नगर समितिले आज…
पुरा पढ्नुहोस -
पाक्न लागेको धानखेती
तनहुँको व्यास र भानु नगरपालिकाको सिमाना विर्ता फाँटमा पाक्दै गरेको धानखेती । बेमौसमी झरीका कारण पाक्न लागेको धानखेतीमा क्षति पुर्याउँदा…
पुरा पढ्नुहोस