Top 3 Feature Posts
-
दमौली अस्पतालमा कोरोनासंग मिल्दाजुल्दा लक्षणका बिरामी बढे
तनहुँमा कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षणका बिरामीको संख्या बढ्दै गएको छ । सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा केही दिन यता उपचारका लागि…
पुरा पढ्नुहोस -
तनहुँको व्यास-५ स्थित चुँदेरबासीको घरघरमा खानेपानी पुग्यो
तनहुँको व्यास नगरपालिका-५ स्थित चुँदेरबासीको घरघरमा खानेपानी पुगेको छ । नगरपालिकाको दुर्गम क्षेत्रका बासिन्दा खानेपानीको समस्याबाट गुज्रिएपछि रोटरी क्लबको पहलमा…
पुरा पढ्नुहोस -
हरियो मकैको व्यापार
तनहुँको दमौली बजारमा बनेपाबाट ल्याइएको हरियो मकै पोलेर बिक्री वितरण गर्दै एक युवा । प्रति घोगा ३० रुपैयाँमा बिक्री वितरण…
पुरा पढ्नुहोस -
चन्द्रावतीमा महायज्ञ शुरु, धर्मलाई पर्यटनसंग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री
तनहुँको भानु नगरपालिका-१३ चन्द्रवाती साविक सतिस्वाँरा-२ मा अवस्थित प्राचिन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भोतिक पूर्वाधार निर्माण तथा जिर्णोद्वारा गर्ने…
पुरा पढ्नुहोस -
नागरिकको घर दैलोमै स्वास्थ्य परीक्षण
तनहुँको बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको नागरिकको दैलोमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा स्वास्थ्य परीक्षणका लागि सहभागि ८४ वर्षीया वृद्धा…
पुरा पढ्नुहोस -
तनहुँमा सामाजिक विकास कार्यालय स्थापना
गण्डकी प्रदेशको शिक्षा, संसकृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ…
पुरा पढ्नुहोस -
चाडपर्व लक्षित तनहुँका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने
चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका चार स्टानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ ।…
पुरा पढ्नुहोस -
प्राविधिकहरुलाई तालिम
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले स्थानीय तहमा कार्यरत प्राविधिकहरुलाई रोगहरुको नमुना संकलन तथा प्रेषण सम्बन्धी तीन दिन…
पुरा पढ्नुहोस -
परम्परागत खानेपानी कुवा संरक्षण (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ पयाँस्वारा स्थित सतिपानीको कुवा र पँधेरा मर्मतर सुधार गरी संरक्षण तथा सरसफाईमा जुटेका स्थानीय उपभोक्ताहरु ।…
पुरा पढ्नुहोस -
शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति
शीतभण्डार चालू भएपछि किसान खुशी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुशी हुने…
पुरा पढ्नुहोस