होमपेज /तस्विर/भगवतीपानी मन्दिर भगवतीपानी मन्दिर २ कार्तिक २०७८, मंगलवार ११:०४ तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा रहेको भगवतीपानी मन्दिर । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन यहाँ पूजाआजाका लागि आउने गर्दछन् । तस्विर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर