तनहुँको सदरमुकाम स्थित दमौली अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमितहरु । अस्पतालले कोभिड-१९ का गम्भिर प्रकृतिका संक्रमितलाई सघन उपचार कक्ष (आइसियु) समेत सञ्चालनमा ल्याएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर