सडकको केन्द्रविन्दुको खोजी

तनहुँको दमौली स्थित पृथ्वीराजमार्गको केन्द्रविन्दु कायम गर्दै कालिका टोलवासी । राजमार्गको मुग्लिन-पोखरा सडक विस्तारका लागि निर्माण कम्पनीले कायम अगाडि बढाउन थालेपछि केन्द्रविन्दु अव्यवहारिक रहेको भन्दै टोलवासी आफैले केन्द्रविन्दु कायम गर्न लागि परेका हुन् । तस्विर : भञ्ज्याङ










