तनहुँको भानु नगरपालिका-१३ टुटेपानी गाउँका घरघरमा खानेपानी पुर्याउनका लागि पाइपलाइन बिछ्याउँदै उपभोक्ताहरु । गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित टुटेपानी सामुदायिक होमस्टेका घरघरमा पानी पुर्याउने कामलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर