तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा घर भत्काइदै ।

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य अर्न्तर्गत डुम्रे बजार क्षेत्रमा सडक सिमाभित्र रहेका घर तथा अन्य भौतिक पूर्वाधारहरु हटाउन थालिएको छ ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर