तनहुँको शुक्लागण्डकी नगरपालिका-५ को आधारभूत स्वास्थ्य केन्द्र वेलचौतारामा सञ्चालन गरिएको खोप कार्यक्रममा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरू कोरोना विरुद्धको खोप लगाउन नाम दर्ता गराउँदै ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर