कपासको प्यूरीबाट बत्ती काड्दै वृद्धा

तनहुँको व्यास नगरपालिका–११ फराकचौरस्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि लाम बस्दै गरेकी एक महिला कपासको प्यूरीबाट बत्ती काड्दै । नयाँ पुस्तामा प्यूरीको बत्तीको प्रयोग र सीप हस्तान्तरण नहुँदा प्यूरीको बत्ती काड्ने सीप लोपहुँदै गएको छ । तस्विर : भञ्ज्याङ










