आधुनिक खोरमा बाख्रापालन

तनहुँको ऋषिङ गाउँपालिका–५ राम्झाकोटमा रहेको नमूना स्मार्ट फार्मले आधुनिक र प्राविधिक तरिकाले व्यवसायिक रुपमा पालिएका बोयर जातका बाख्रापालन । फार्ममा जर्सी जातका गाई पनि पालिएका छन् । पालिकाको पशु शाखाले फार्ममै गएर बाख्रा तथा गाईको स्वास्थ्य परीक्षण र उपचार सेवा प्रदान गर्ने गरेको छ ।

तस्विर : भञ्ज्याङ










