मेशिनको प्रयोग गरी कोदो झार्दै

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका एक कृषक मेशिनको प्रयोग गरी कोदो झार्दै । कोदोको विऊ रोप्ने, पाकेपछि टिपेर चुट्नेसम्म युवा जनशक्तिको खाँचो पर्ने भएकाले पछिल्लो समय कोदो खेती घट्दै गएको छ । शहरी क्षेत्रमा कोदोको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रमा कोदो खेती गरिने पाखोबारि बाँझिदै जान थालेको छ । तस्विर : भञ्ज्याङ










