बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप

तनहुँको आँवुखैरेनी गाउँपालिकाका एक बालबकलाई पोलियो विरुद्धको आइपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी । खोपको लक्षित समूहका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइने कार्यक्रम अन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका सबै बालबालिकालाई यो खोप लगाइँदैछ ।

तस्विर : भञ्ज्याङ










