वर्षासंगै आएको पहिरोले भत्कियो घर

केही दिनदेखि परेको निरन्तर झरीका कारण आएको पहिरोले तनहुँको घिरिङ गाउँपालिका-३, डाँडाथोकका पूर्ण बहादुर थापाको भत्किएको घर ।
पहिरोको उच्च जोखिममा परेपछि घर भित्र रहेको अन्नबाली अन्यत्र थन्काएकाले अन्न र मानवीय क्षति नभएको बताइएको छ ।
तस्विर : भञ्ज्याङ










