चुनाव पछिको जनता भेटघाट

नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँ कमिटीका पदाधिकारीहरु स्थानीय तह सदस्य निर्वाचन २०७९ पश्चात जनताको घरदैलोमा पुगि धन्यवाद व्यक्त गर्दै । गाउँपालिकामा माओवादी केन्द्रले पुनः अध्यक्षका उम्मेदवार पूर्णसिं थापा र उपाध्यक्षका उम्मेदवार करुणा गुरुङलाई उठाएपनि दुबै जना पराजित हुन पुगेका छन् ।

तस्विर : भञ्ज्याङ










