होमपेज /Top 3 Feature Posts/छाब्दीबाराही मन्दिरमा भक्तजन छाब्दीबाराही मन्दिरमा भक्तजन २२ जेष्ठ २०७९, आईतवार १२:१६ तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा पुगेका भक्तजन । मन्दिरमा पूजाआजा गर्न छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर