सडकको मर्मत सुधार

तनहुँको भानु नगरपालिकाको वडा नं. २ र ५ जोड्ने बाङ्गेरहस्थित चुँदीखोलाको पुलको पर्खाल बाढीले भत्काएपछि सोमबार मर्मत सुधार गरिदै नेपाल आर्मी र सशस्त्र प्रहरीहरु । बाढीले पुलमा क्षति पुर्याउँदा भानु मोटर मार्गमा यातायात अवरुद्ध भएपछि भानु नगरपालिका, भानु-१ भन्सारमा रहेको नेपाली सेना, भानु-२ मा रहेको सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा ग्याविन जाली भरेर सडक मर्मत गरी यातायात सुचारु गरिएको छ ।
तस्विर : भञ्ज्याङ










