भूमिहिनलाई जग्गाको निस्सा

तनहुँको व्यास नगरपालिका-१ अन्तर्गत रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी लगायत । तस्विर : भञ्ज्याङ










