होमपेज /Top 3 Feature Posts/धान थन्काउने चटारो धान थन्काउने चटारो १५ कार्तिक २०७९, मंगलवार १२:४२ तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीका कृषकहरु धानपरालको कुनियो लगाउँदै । गाउँघरमा युवा जनशक्ति नहुँदा र खेताला समेत नपाउँदा कृषकलाई पाकेको खेती थन्काउन समस्या पर्ने गरेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर