वृद्धवृद्धालाई न्यानो कपडा

व्यास-५ बेनीपाटन स्थित राष्ट्रिय परोपकार महासंघ नेपालको वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो कपडा हस्तान्तरण गर्दै दमौलीका स्वास्थ्यकर्मीहरु । दमौली स्थित मिर्लुङ पोलिक्लिनिङ लगायतका नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले तीहार पर्वमा भैलोबाट संकलन भएको रकमबाट वृद्धवृद्धाहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।

 

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker