होमपेज /Top 3 Feature Posts/हरियो मकैको व्यापार हरियो मकैको व्यापार ८ मंसिर २०७९, बिहीबार ११:१४ तनहुँको दमौली स्थित प्रशासन चोकमा हरियो मकै पोलेर बिक्री वितरण गर्दै महिलाहरु । तनहुँमै उत्पादन गरिएको मकै पोलेर प्रति घोघा ४० रुपैयाँमा खरिद बिक्री गर्ने गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर