भानुको ज्यामरुक स्वास्थ्य चौकीमा स्तनपान सचेतना

तनहुँको भानु नगरपालिका–१२ स्थित ज्यामरुक स्वास्थ्य चौकीमा स्तनपान सप्ताह अन्तर्गत आयोजित सचेतनामुलक कार्यक्रममा सहभागिहरु । “स्तनपानलाई प्राथमिकता दिऔः दिगो समर्थन प्रणाली निर्माण गरौं” भन्ने मुल नारा सहित मनाइएको स्तनपान सप्ताहमा भानु नगरपालिका अन्तर्गतका स्वास्थ संस्थाहरुमा मातृ तथा शिशु स्वास्थको प्रवर्द्धन, स्तनपानको महत्त्वबारे जनचेतना अभिबृद्धि तथा समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विविध सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker