भानुको सामुदायिक वनमा चितुवाको खोजी (फोटोफिचर)


तनहुँको भानु नगरपालिकाको वडा नं. १, २, ३, ४ लगायतका क्षेत्रमा चितुवा आतंक बढेपछि चितुवको संख्य, चितुवाको आहारा प्रजातिको अवस्था अध्ययन गर्न प्रभावित क्षेत्रका सामुदायिक वनमा ट्रयापिङ क्यामेरा जडान गर्दै कास्कीका डिभिजन वन अधिकृत केदार बराल सहितको प्राविधिक टोली ।

तस्विर : भञ्ज्याङ










