विद्यार्थीको स्वागत नृत्य

तनहुँको भानु नगरपालिकाको मनोहर माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सब समारोहमा स्वागत नृत्य प्रस्तुत गर्दै छात्राहरु । नगर प्रमुख उदयराज गौलीको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव समारोहमा वार्षिक प्रतिवेदन, शैक्षिक सामग्री प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक बितरण, अक्षय कोष स्थापनाकर्ता तथा अन्य दातालाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker