आदिकविको स्ववियु उपसभापतिमा दिनेश, सहसचिवमा सविन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु उपसभापतिमा दिनेश विश्वकर्मा मनोनित भएका छन् । समानुपातिकबाट सदस्य बनेका उनलाई पहिलो बैठकले उपसभापति मनोनित गरेको हो ।

त्यस्तै सहसचिवमा सविन लामिछाने मनोनित भएका छन् । उनी पनि समानुपातिकतर्फबाट सदस्य चयन भएका थिए । स्ववियु सभापतिमा गौरव पन्थ सर्वसम्मत चयन भएका थिए । आदिकविमा पहिलोपटक सहमतिमा स्ववियु नेतृत्व चयन भएको थियो । स्ववियु निर्वाचित पदाधिकारहरुलाई मंगलबार एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker