एनप्याब्सन र प्याब्सनद्वारा शिक्षा विधेयकको विरोधमा ज्ञापनपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

विद्यालय शिक्षा सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा एनप्याब्सन र प्याब्सन तनहुँले ज्ञापनपत्र बुझाएको छ ।
दुवै संस्थाले बिहीबार तनहुँका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विधेयक सरोकारवालाका सुझावलाई वेवास्ता गरी तयार गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त विधेयक संसदमा पेस हुनु अगावै सरोकारका प्रावधानहरुको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालय बन्द गरी थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker